पानी टयांकी सफा गर्ने क्रममा गुरूकुलका चार विद्यार्थीको मृत्यु

  • बुधबार २१ असो २०८३ १२:०१ PM
काठमाडौं : उत्तर प्रदेशको वृन्दावनमा रहेको एक निजी गुरुकुलमा भूमिगत पानी ट्याङ्की सफा गर्ने क्रममा चार बालबालिकाको मृत्यु भएको छ। मथुरा जिल्ला मजिस्ट्रेट चन्द्र प्रकाश सिंहले मृत्युको पुष्टि गरेका छन्। उनले भने ,'आशिष शर्माले वृन्दावनको चैतन्य विहारमा 'वृन्दावन गुरुकुलम'नामक गुरुकुल चलाइरहेका थिए। यहाँ लगभग २०० बालबालिका दर्ता भएका छन् र हाल यहाँ लगभग १०० बालबालिका बसिरहेका छन्।डीएम चन्द्रप्रकाश सिंहले पानी ट्यांकीबाट दुर्गन्ध आएपछि बालबालिकाहरू आफै सफा गर्न जाँदा उक्त दुर्घटना भएको