काठमाडौं । सरकारले उत्पादन हुने विद्युतको खपत र बजार सुनिश्चित नगरी जथाभावी विद्युत् खरिद सम्झौता (पीपीए) नगर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उत्पादन हुने विद्युत् खपत गर्ने पूर्वाधार र बजार सुनिश्चित नगरी पीपीए गर्दै जाने हो भने देशको अर्थतन्त्र नै संकटमा पर्न सक्ने बताएका हुन् । उनले ‘कुन आयोजनालाई पीपीए दिने