सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ९२ हजार ३००

  • बुधबार २१ असो २०८३ ०५:२० AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य रु ८०० र चाँदीको मूल्य रु १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार