हिम पर्वतले पायाे आईपीओ निष्काशन गर्ने अनुमति, बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल

  • बुधबार २१ असो २०८३ ०५:५९ AM
काठमाडौँ / हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज २० गते आईपीओ निष्काशनका लागि