बीमा प्राधिकरण र मोरङ क्याम्पसबीच सम्झौता, प्राधिकरणका कोशी प्रदेश कार्यालयमा इन्टर्नसिपमा गर्ने अवसर
बुधबार २१ असो २०८३ ०६:११ AM
विराटनगर / नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगर र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबीच इन्टर्नसिप कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौताको उद्देश्य विद्यार्थीलाई कक्षाकोठामा हासिल