काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँ वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९२ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा खरिदबिक्री भएको थियो।… Continue reading सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?