काठमाडौं। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को तयारीलाई व्यवस्थित बनाउन नेपाल कृषि मेसिनरी व्यवसायी संघ र राइजिङ नेपाल प्रालिबीच सम्झौता भएको छ। कृषि क्षेत्रमा आधुनिक प्रविधि र यान्त्रीकरणको प्रयोगलाई थप विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रर्दशनीको सम्झौतापत्रमा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्मा र राइजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले हस्ताक्षर… Continue reading आधुनिक कृषि प्रविधिको पहुँच विस्तार गर्न ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुँदै