भोटेकोशी बाढी: मृतकको संख्या १ हजार ४५७ पुग्यो

  • बुधबार २१ असो २०८३ ०४:३० AM
काठमाडौं।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४५७ पुगेको छ। प्राप्त पछिल्लो अद्यावधिक विवरण अनुसार बुधबार बिहान ६ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४५७ जनाको शव फेला परेको छ। बाढीका