इनफिनिक्स जीटी ५० प्रो नेपालमा सार्वजनिक, मूल्य ८४ हजार ९९९ रुपैयाँ

  • बुधबार २१ असो २०८३ ०४:२१ AM
काठमाडौं । इनफिनिक्सले गेमर तथा पावर युजरलाई लक्षित गर्दै नयाँ स्मार्टफोन इनफिनिक्स जीटी ५० प्रो नेपालमा सार्वजनिक गरेको कम्पनीका अनुसार ‘लिक्विड फ्लो, हाइपर परफर्मेन्स’ अवधारणामा आधारित यो स्मार्टफोनमा हाइड्रोफ्लो लिक्विड कुलिङ, १४४ एफपीएस गेमिङ इकोसिस्टम र प्रेसर–सेन्स जीटी ट्रिगर्सजस्ता गेमिङ केन्द्रित सुविधा छन् । जीटी ५० प्रोमा लामो समय गेम खेल्दा फोन तात्न नदिन हाइड्रोफ्लो