काठमाडौं । यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैँको शुभसाइतअनुसार कात्तिक ४ गते बुधबार विजया दशमी तथा देवी विसर्जन परेको छ । सोही दिन बिहान १०ः२६ बजे टीकाको शुभसाइत रहेको समितिले जनाएको छ । समितिका अनुसार यस वर्ष असोज २५ गते आइतबार