कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रमा प्रतिवेदन पारित गर्ने तयारी

  • बुधबार २१ असो २०८३ ०४:४९ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रतिवेदन तथा प्रस्तावमाथिको छलफलपछि त्यसलाई पारित गर्ने कार्यक्रम रहेको छ । आजको बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी