२० वर्षे अन्तर्राष्ट्रिय यात्राको अन्त्य, मेस्सीको अन्तिम खेलमा अर्जेन्टिनाको जित

  • बुधबार २१ असो २०८३ ०४:५८ AM
अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित एस्टाडियो मास मोनुमेन्टलमा भएको खेल मेस्सीको अन्तर्राष्ट्रिय करियरको