काठमाडौँमा छाप नलगाइएको मासु बेच्न बन्देज, २२७ जना निरीक्षणमा खटिए

  • बुधबार २१ असो २०८३ ०४:५२ AM
‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ कार्यान्वयनको अन्तिम तयारीमा सरकार जुटेको छ । गत भदौ १ गते नै राजपत्रमा सूचना सार्वजनिक गरेर सरकारले थन्किएको मासु जाँच ऐनलाई तीन चरणमा कार्यान्वयन गर्ने घोषणा गरिसकेको छ । यस अन्तर्गत पहिलो चरणमा अब मंसिर १ गतेबाट काठमाडौँ उपत्यकामा यो ऐन लागू हुँदैछ । मानव स्वास्थ्यसँग जोडिएको विषयमा The post काठमाडौँमा छाप नलगाइएको मासु बेच्न बन्देज, २२७ जना निरीक्षणमा खटिए appeared first on Businesspana.