बढ्यो सुनचाँदीको मूल्य

  • बुधबार २१ असो २०८३ ०५:०१ AM
आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार ६ सय रुपैयाँ तोकिएको छ। The post बढ्यो सुनचाँदीको मूल्य appeared first on Businesspana.