काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशको सुनसरी जिल्लामा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित उक्त परियोजनामा माछापुच्छ्रे बैंकले एकल ऋणदाताका रूपमा वित्तीय लगानी गर्ने भएको हो। बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय सहयोग गर्ने जनाएको छ। परियोजनाको निर्माण अवधि करिब १… Continue reading २० मेगावाट सौर्य परियोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशत लगानी