डीडीसीलाई दैनिक १० हजार लिटरभन्दा बढी दूधको बजार सुनिश्चित

  • बुधबार २१ असो २०८३ ०४:५६ AM
काठमाडौं। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)लाई आफ्ना उत्पादनको बजार विस्तारसँगै किसानबाट थप दूध खरिद गर्ने आधार थप बलियो बनेको छ। नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि डीडीसीबाट दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध खरिद गर्ने सम्झौतापछि डीडीसीको दुधले बजार विस्तार गरेको हो । नियमित र ठूलो परिमाणको संस्थागत माग सुनिश्चित… Continue reading डीडीसीलाई दैनिक १० हजार लिटरभन्दा बढी दूधको बजार सुनिश्चित