दशैँ टीकाको साइत बिहान १०:२६ बजे

  • बुधबार २१ असो २०८३ ०४:१२ AM
काठमाडौं । यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैँ शुभसाइतअनुसार विजया दशमी तथा देवी विसर्जन कात्तिक ४ गते बुधबार परेको छ। सोही दिन बिहान १०ः२६ बजे टीकाको साइत निर्धारण गरिएको समितिले जनाएको छ। समितिका अनुसार यस वर्षको नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते आइतबारContinue reading "दशैँ टीकाको साइत बिहान १०:२६ बजे"