काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको खुला/खुला कोटाबाट ताप्लेजुङका युवा नेता गौरव भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। कोशी प्रदेशका युवाहरूको प्रतिनिधित्व गर्दै भण्डारीले युवा पुस्ताको आवाज, नयाँ सोच र जिम्मेवार राजनीतिक यात्राको एजेन्डा अघि सारेका हुन्।विद्यार्थी जीवनदेखि नै विद्यार्थी आन्दोलन, सामाजिक गतिविधि र समाजसेवामा सक्रिय भण्डारीले युवा पलायन रोक्ने र देशभित्रै सम्मानजनक अवसर सिर्जना गर्ने विषयलाई मुख्य प्राथमिकता बनाएका छन्। भण्डारीले भने,