काठमाण्डु – देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जनरचट्याङ्सहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार देशका विभिन्न प्रदेशमा मेघगर्जन,