यस वर्षको दशैँको टीकाको साइत कार्तिक ४ गते बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार दशैँको विजया दशमी तथा देवी विसर्जन कात्तिक ४ गते बुधबार परेको छ । सोही दिन बिहान १०ः२६ बजे टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । नवरात्रारम्भ तथा घटस्थापना असोज २५ गते The post यसवर्ष दशैँको टीकाको उत्तम साइत कति बजे छ ? appeared first on Businesspana.