नेपाल–रुसबीच परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

  • बुधबार २१ असो २०८३ ०३:४२ AM
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज हुँदैछ । नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाइरहेका बेला काठमाडौँमा बैठक बस्न लागेको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नेछन् । नेपाल र रुसबीच नियमित परामर्श The post नेपाल–रुसबीच परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै appeared first on Businesspana.