सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दुध किन्ने

  • बुधबार २१ असो २०८३ ०४:०९ AM
नेपाली सेनाले दुग्ध विकास संस्थान (डिडिसी)बाट दैनिक १० हजार २५१ लिटर प्रशोधित दुध खरिद गर्ने भएको छ । सेना र डिडिसीबीच दुधसहित दही, पनिर, पाडउर र चिज खरिद गर्ने सम्झौता भएको हो । डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जितले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सेनाले डिडिसीबाट The post सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दुध किन्ने appeared first on Businesspana.