सुनसरीमा अवैध कारोबारको सञ्जाल : सामान बरामद हुन्छ, कारोबारी उम्किन्छन्
बुधबार २१ असो २०८३ ०२:४७ AM
इनरुवा : नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै सुनसरीमा अवैध कारोबार र तस्करीको सञ्जाल सक्रिय रहे पनि मुख्य कारोबारी भने कानुनी कारबाहीबाट उम्किने गरेका छन्। प्रहरी र सशस्त्र प्रहरीले सीमाक्षेत्र तथा राजमार्गबाट दैनिकजसो लाखौँ रुपैयाँ मूल्यका