झापाबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा १९ जनाको दाबी, विश्वप्रकाश सर्वसम्मत

  • बुधबार २१ असो २०८३ ०२:५६ AM
झापा  : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापाबाट केन्द्रीय नेतृत्वमा पुग्न १९ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत