मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने

  • बुधबार २१ असो २०८३ ०२:१७ AM
काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । कांग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको छलफलपछि रिजाल उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेका हुन् ।रिजालले सभापति थापासँग भएको भेटमा गरिएको कुराकानीको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत पोस्ट गरेका छन् । ‘कांग्रेस फेरि कांग्रेस बनोस् भन्ने आफ्नै एउटै आकांक्षा रहेको