सरकारले गर्‍यो ४४ उपसचिवको सरुवा

  • बुधबार २१ असो २०८३ ०३:०० AM
काठमाण्डु- सरकारले ४४ उपसचिवहरूको सरुवा गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीहरूको सरुवा गरेको हो । शिक्षा, प्रशासन र इन्जिनियरिङ सेवाका कर्मचारीहरूको एकसाथ सरुवा भएको छ । सरुवा हुनेहरूमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार,