काभ्रेपलाञ्चोक । जिल्लामा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब ३०० योजना कार्यान्वयनको चरणमा छन् । आवागमन सहज बनाउने र ग्रामीण क्षेत्रलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत कुल २९१ योजना कार्यान्वयनमा ल्याइएको हो । बागमती प्रदेश सरकार अन्तर्गतका योजनामध्ये २७१ सडक, आठ सडक–पुल तथा १२ मर्मतसम्भारसम्बन्धी योजना सञ्चालनमा छन् । योजनाको लागतअनुसार… Continue reading काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा