शिवसताक्षीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका खाद्यवस्तु भेटिए

  • बुधबार २१ असो २०८३ १२:५७ AM
झापा : शिवसताक्षी नगरपालिकाले बजारमा बिक्री भइरहेका खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर र म्याद जाँचलाई तीव्रता दिएको छ। नगरपालिकाले मंगलबार शिवसताक्षी–१ स्थित धरमपुर बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल नभएका तथा गुणस्तरमा समस्या देखिएका