कांग्रेस पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो सूची

  • बुधबार २१ असो २०८३ ०१:४० AM
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि सहमहामन्त्रीसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि सार्वजनिक प्रारम्भिक विवरणअनुसार सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपसभापति र महिला उपसभापतिमा भने एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ। खुला उपसभापति, समावेशी उपसभापति, खुला तथा महिला महामन्त्री