कांग्रेस १५औं महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

  • बुधबार २१ असो २०८३ ०१:४८ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ। सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न समूहमा पनि उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति… Continue reading कांग्रेस १५औं महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची