बेपत्ता आफन्तको मृत्यु दर्तामा हट्दै कानुनी झन्झट, सरकार ‘फास्ट ट्र्याक’मा

  • बुधबार २१ असो २०८३ १२:२० AM
काठमाडौं : पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपत्बाट प्रभावित नागरिकले राहत, पुनर्निर्माण तथा अन्य कानुनी सुविधा प्राप्त गर्न सरकारले ‘फास्ट ट्र्याक’बाट कानुन संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । विशेषगरी विपत्मा बेपत्ता भएका व्यक्तिको मृत्यु