कांग्रेसको ‘जम्बो’ केन्द्रीय समिति, पुरानै अनुहारबीच युवाको दबाब कति बलियो?

  • बुधबार २१ असो २०८३ १२:३६ AM
काठमाडौँ : इतिहासकै जम्बो केन्द्रीय कार्यसमिति बनाएको कांग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य रहेको छ । केन्द्रीय सदस्यमा भने युवाले उल्लेख्य संख्यामा उम्मेदवारी दिएका छन् । ३५ वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा ल्याउन २१ सिट आरक्षण