आज बढ्याे अमेरिकी डलरकाे भाउ, कुन देशकाे मुद्राको विनिमयदर कति ?

  • बुधबार २१ असो २०८३ १२:४६ AM
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा