हेटौँडा घुम्ने सोचमा हुनुहुन्छ? यी हुन् छुटाउन नहुने पर्यटकीय गन्तव्य
मङगलबार २० असो २०८३ ११:४९ PM
बागमती : पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरताको पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन । चुरे शृङ्खलामा समेटिएको