दक्षिण कोरियाले अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा प्रतिस्पर्धा बढाउन सन् २०२७ देखि ४.७ ट्रिलियन वन (करिब ३.५ अर्ब अमेरिकी डलर) लागतको फ्रन्टियर एआई मोडल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। The post दक्षिण कोरियाले साढे ३ अर्ब डलरमा फ्रन्टियर एआई मोडल विकास गर्ने appeared first on Technology Khabar.