परम्परागत साउदी पोसाक लगाएका चिनियाँ ह्युमनोइड रोबोटले रियादमा आयोजित एक कार्यक्रममा परम्परागत ‘अर्दाह’ नृत्य प्रस्तुत गरेका छन्। रोबोटको नृत्य देखेर कार्यक्रममा सहभागीहरू अचम्मित भएका थिए। समन्वयमा गरिएको नृत्यको भिडियो सामाजिक The post रोबोटले गरे साउदी अरेबियाको परम्परागत नृत्य, भिडियो भयो भाइरल appeared first on Technology Khabar.