ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन्। उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका The post ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा appeared first on Technology Khabar.