कांग्रेसको १५औं महाधिवेशनमा पेशागत विज्ञतर्फ केन्द्रीय सदस्यमा भरत राज ढकालको उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ०४:१८ PM
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भरत राज ढकालले पेशागत विज्ञतर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। वित्तीय तथा कृषि क्षेत्रमा हासिल गरेको आफ्नो व्यावसायिक अनुभवलाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यसहित उनले उम्मेदवारी अघि सारेका हुन्। ढकालले अर्थतन्त्र, कृषि, उत्पादन, उद्यमशीलता तथा रोजगारीका क्षेत्रमा जनमुखी र परिणाममुखी नीति निर्माणमा योगदान… Continue reading कांग्रेसको १५औं महाधिवेशनमा पेशागत विज्ञतर्फ केन्द्रीय सदस्यमा भरत राज ढकालको उम्मेदवारी