पाँचथर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पाँचथरबाट केन्द्रीय सदस्य पदका लागि सात जनाले उम्मेदवारी दिएका छन्। उनीहरूले पार्टीको विभिन्न समावेशी समूह र विभागतर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। खुलातर्फ प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङले उम्मेदवारी दिएका छन्। केरुङ