नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु सङ्कटको अग्रपंक्तिमा : परराष्ट्रमन्त्री खनाल

  • मङगलबार २० असो २०८३ ०३:४२ PM
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनका कारण समान प्रकृतिका जोखिम सामना गरिरहेको बताएका छन्। फिजीमा सोमबार आयोजित ‘प्रि–कोप लिडर्स इभेन्ट’अन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’लाई