फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

  • मङगलबार २० असो २०८३ ०३:४७ PM
पेरिस : विद्यालय प्रणालीमा थप स्रोतसाधनको माग गर्दै फ्रान्सका किशोर–किशोरीले थालेको राष्ट्रव्यापी विद्यार्थी आन्दोलन चर्किँदै गएको छ। आन्दोलनको समर्थनमा मंगलबार वयस्क प्रदर्शनकारीले विभिन्न स्थानमा र्‍याली निकाले भने विद्यार्थीले सयौँ उच्च माध्यमिक विद्यालयमा पुनः अवरोध सिर्जना