कांग्रेस महाधिवेशनमा मत माग्ने शैली: रोबोटदेखि बाँदरको डमीसम्म

  • मङगलबार २० असो २०८३ ०४:०३ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा राजनीतिक छलफलसँगै नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरू अहिले प्रतिनिधिसँग मत माग्न विभिन्न शैली अपनाइरहेका छन् ।  महाधिवेशनस्थलमा उम्मेदवारहरू प्रविधिदेखि परम्परागत शैलीसम्मका प्रचार