विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालनका लागि आवेदन मागेको छ। मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी स्टार्टअप ह्याकाथन कार्यक्रम’ The post स्टार्टअप ह्याकाथन गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, आवेदन माग appeared first on Technology Khabar.