कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

  • मङगलबार २० असो २०८३ ०३:१९ PM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पुष्पा भुसाल उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन् । महिला उपसभापति पदमा उम्मेदवारी दिने भुसाल एक्लो भएपछि उनी निर्विरोध निर्वाचित भइन् । यसअघि वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेपछि उनी पनि निर्विरोध निर्वाचित भए । भुसाल यसअघि विशेष महाधिवेशनबाट पनि पार्टीको उपसभापति बनेकी थिइन् । पूर्वउपसभामुखसमेत रहेकी भुसाल