यस वर्षको बडादशैंका साइत सार्वजनिक, यस्ताे छ घटस्थापनादेखि टीकासम्मको शुभ साइत

  • मङगलबार २० असो २०८३ ०३:२२ PM
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंसँग सम्बन्धित विभिन्न महत्वपूर्ण साइत सार्वजनिक गरेको छ। समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेर तयार पारेको बडादशैंका साइतसम्बन्धी विवरण सार्वजनिक गर्दै घटस्थापना, फूलपाती, महानवमी तथा विजयादशमीको टीकासहितका शुभ साइत निर्धारण गरेको हो। समितिका अनुसार विक्रम संवत् २०८३ साल असोज २५ गते शनिबार बिहान ११… Continue reading यस वर्षको बडादशैंका साइत सार्वजनिक, यस्ताे छ घटस्थापनादेखि टीकासम्मको शुभ साइत