कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघ विच व्यवसायिक क्षमता अभिवृद्धी तालिम सञ्चालन सम्वन्धी सम्झौता

  • मङगलबार २० असो २०८३ ०४:१२ PM
 काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ विच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका विच बैंकका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका तर्फवाट महानिर्देशक डा.गोपाल तिवारीले उक्त… Continue reading कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघ विच व्यवसायिक क्षमता अभिवृद्धी तालिम सञ्चालन सम्वन्धी सम्झौता