न्यायपालिकाको समावेशितामा नयाँ अध्याय खोल्दै मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द

  • मङगलबार २० असो २०८३ ०८:५६ PM
काठमाडौँ । न्यायालयमा प्रतिनिधित्व पद र सङ्ख्याको विषय मात्रै होइन, त्यसले समाजका विविध समुदायका आवाज, अनुभव र सरोकारलाई न्यायको प्रक्रियासम्म पुर्‍याउने अर्थ पनि राख्छ । नेपालको सर्वोच्च अदालतको इतिहासमा अहिलेसम्म दलित समुदायबाट न्यायाधीशको प्रतिनिधित्व हुन सकेको छैन । यही इतिहासमा नयाँ अध्याय थपिने सम्भावना देखिएको छ, डा