कांग्रेसमा वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एकल उम्मेदवारी

  • मङगलबार २० असो २०८३ ०२:१८ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापति र महिला उपसभापति पदमा एकल उम्मेदवारी परेको छ। मंगलबार उम्मेदवारी दर्ताको समयभित्र वरिष्ठ उपसभापतिमा वर्तमान उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले