इन्टरनेट सेवा प्रदायकहरूले सस्तो र कम स्पीडका प्याकेज बन्द गरेपछि कम स्पीडका प्याकेज चलाउने उपभोक्ता सोझै मारमा पर्ने भएका छन्। इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल The post इन्टरनेट सेवा प्रदायकले कम मूल्यका प्याकेज हटाए, साना प्याकेज चलाउने उपभोक्ताहरुले थप रकम तिर्नुपर्ने बाध्यता appeared first on Technology Khabar.