एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

  • मङगलबार २० असो २०८३ ०९:०० PM
काठमाडौँ  : एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन सक्ने भएका छन्।एनसेल र ट्रान्क्विलिटी स्पाबीचको साझेदारीसँगै योजनाहरू सार्वजनिक गरिएका हुन्। साझेदारी अन्तर्गत, ४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकहरूले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा बाइ वान गेट वान अफर पाउनेछन्।यसले दुई जनालाई एकको मूल्यमा सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराउँछ। एक्लै सेवा लि